सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले यस्तो बताएका हुन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएर जनताको … Continue reading सरकारका बारे अनर्गल प्रचार भयो : परराष्ट्रमन्त्री डा. खड्का